मूलस्तम्भ
Romanized: mulastambh, moolastambha, mulashtambha, moolastambh
जुनसुकै काम वा कुराको मुख्य आधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जुनसुकै काम वा कुराको मुख्य आधार।
२.
मूलथाम।