जलस्तम्भ
Romanized: jalastambh, jalashtambha, jalashtambh, jalastambha
समुद्र वा तलाउको पानी आफ्नो सतहबाट माथि उठेर केही बेरसम्म टक्क अड्ने प्राकृतिक स्थिति वा त्यस्तो परिदृश्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुद्र वा तलाउको पानी आफ्नो सतहबाट माथि उठेर केही बेरसम्म टक्क अड्ने प्राकृतिक स्थिति वा त्यस्तो परिदृश्य।