जयस्तम्भ
Romanized: jayastambh, jayashtambha, jayashtambh, jayastambha
कुनै देशको भूभागमा विजय प्राप्त गरेपछि त्यसको स्मृतिस्वरूप स्थापित गरिने कीर्तिमान; विजयस्तम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै देशको भूभागमा विजय प्राप्त गरेपछि त्यसको स्मृतिस्वरूप स्थापित गरिने कीर्तिमान; विजयस्तम्भ।