विजयस्तम्भ
Romanized: vijayastambh, wijayastambha, wijayastambh, vijayashtambha
युद्धमा विजय गरिएको सम्झनामा खडा गरिएको स्तम्भ वा त्यस्तो स्मारक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धमा विजय गरिएको सम्झनामा खडा गरिएको स्तम्भ वा त्यस्तो स्मारक।