प्रकाशस्तम्भ
Romanized: prakaashastambha, prakaashastambh, prakashastambha, prakaasastambha
प्रकाशस्तम्भ (prakaashastambha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
प्रकाशस्तम्भ(१)
(नाम [संस्कृत])
1.
सवारी साधनको आवागमन तथा बटुवालाई हिँड्ने सुगमताका लागि सार्वजनिक स्थलमा गाडिएको, बत्तीसहितको खाँबो; आलोकस्तम्भ (ल्याम्पपोस्ट)।
प्रकाशस्तम्भ(२)
(नाम [संस्कृत])
१..
जहाजको मार्गनिर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; दीपस्तम्भ।
२..
तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाङ्कार स्तूप।
३..
बत्ती बालिने भाँडो; पानस।