जलस्तम्भन
Romanized: jalastambhan, jalashtambhana, jalashtambhan, jalastambhana
पानीको प्रवाहमा रोकावट; पानीको थमाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पानीको प्रवाहमा रोकावट; पानीको थमाइ।
२.
मन्त्रबल वा अदृश्य बलबाट पानीको गति वा प्रवाह रोक्ने काम।