दीपस्तम्भ
Romanized: dipastambh, deepastambha, dipashtambha, deepastambh
बत्ती बाल्ने भाँडो; पानस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बत्ती बाल्ने भाँडो; पानस।
२.
तलदेखि माथिसम्म बत्ती बाल्न हुने गरी बनाइएको दीपाकार स्तूप।
३.
जहाजको मार्ग-निर्देशन गर्न वा खतरा आदिको सङ्केत गर्न बालिने अग्लो स्तम्भ; प्रकाशस्तम्भ।