द्वारस्तम्भ
Romanized: dvaarastambha, dvaarastambh, dwaarastambha, dvarastambh
ढोकाको खम्बा वा थाम; थामले छुट्टिएको ढोकाको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
ढोकाको खम्बा वा थाम; थामले छुट्टिएको ढोकाको भाग।