रणस्तम्भ
Romanized: ranastambh, ranashtambha, ranashtambh, ranastambha
युद्धमा जितेबापत जित्ने पक्षले उभ्याएको ढुङ्गा वा धातुको खाँबो; विजयस्तम्भ; विजयखम्बा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
युद्धमा जितेबापत जित्ने पक्षले उभ्याएको ढुङ्गा वा धातुको खाँबो; विजयस्तम्भ; विजयखम्बा।