आपस्तम्ब

Romanized: aapastamba, aapastamb, apastamb, aapashtamba

स्मृति वा धर्मशास्त्रका रचयितामध्ये एक (विशेषतः अठार प्रसिद्ध स्मृतिकार हुन्-मनु, याज्ञवल्क्य, अत्रि,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
स्मृति वा धर्मशास्त्रका रचयितामध्ये एक (विशेषतः अठार प्रसिद्ध स्मृतिकार हुन्-मनु, याज्ञवल्क्य, अत्रि, विष्णु, हारीत, बृहस्पति, उशनस्, अङ्‌गिरा, यम, कात्यायन, पराशर, व्यास, दक्ष, आपस्तम्ब, गौतम, वशिष्ठ, नारद र भृगु)।

सम्बन्धित शब्दहरू