उपालम्भ
Romanized: upaalambha, upaalambh, upalambh, upalambha
कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसैको अशिष्ट वा अनुचित व्यवहारका निम्ति उसैसँग गरिने सिकायत; सम्झाइ, बुझाइसहितको हप्की; गुनासो; दुखेसो।
२.
निन्दा; अपवाद।