विप्रलम्भ
Romanized: vipralambh, wipralambha, wipralambh, bipralambha
वियोग, विछोड (प्रायः प्रेमी र प्रेमिकाका बिच)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वियोग, विछोड (प्रायः प्रेमी र प्रेमिकाका बिच)।
२.
छलकपट, धोका ।
३.
कलह, झगडा; भनावैरी।