विषकुम्भ

Romanized: vishakumbha, vishakumbh, wishakumbha, wishakumbh

कुभावनाले भरिएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुभावनाले भरिएको मान्छे।
२.
विषको घडा।

सम्बन्धित शब्दहरू