थलथले
Romanized: thalathale
शरीरको मासु थलथल गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
शरीरको मासु थलथल गर्ने।
२.
(नाम)
खसी, राँगो आदिको टाउको वा खुट्टा बेसरी पकाएर रस हाली दही मैं जमाइएको मासुको एक परिकार।
३.
दलदल; भास; धाप।