थलथलाउनु

Romanized: thalathalaaunu, thalathalaunu

थल थल हुनु; थल थल पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [थल थल+आउ+नु]

१.
थल थल हुनु; थल थल पर्नु।
२.
मोटाएर थल थल हुनु।

सम्बन्धित शब्दहरू