थलल्ल
Romanized: thalall, thalalla
ज्यादै थल थल हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनु. (द्वि.) थलल]
1
ज्यादै थल थल हुने किसिमले।