गलल्ल

Romanized: galall, galalla

खित्का छोडेर धेरै जना हाँस्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. > गलल्+ल]

1
खित्का छोडेर धेरै जना हाँस्ने गरी।

सम्बन्धित शब्दहरू