थलो
Romanized: thalo
ठाउँ, थात; जग्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ठाउँ, थात; जग्गा।
२.
गाईभैंसी बाँधिने वा बस्ने ठाउँ।
३.
किरियापुत्रीले पकाएर खान र पिण्ड दिन जलाशयको नजिक बनाइएको ठाउँ; ढिकुरो ।
४.
कुनै घटना आदि घटेको ठाउँ; घटनास्थल।
५.
पृथ्वी; भूमि।