कोथलो

Romanized: kothalo

जुटको बोरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जुटको बोरा।
२.
पाट आदिले बनेको सामान बोक्ने ठुलो थैलो।
३.
पेट।
४.
शरीरमा लगाइएको खुकुलो कपडा।

सम्बन्धित शब्दहरू