कोथा

Romanized: kothaa, koth, kotha

बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ कोथो]

१.
बस्तुभाउको सिङ फुक्लँदा भित्रपट्टि देखिने कलिलो टुप्पो।
२.
(हेर्नुहोस्) कोथो।

सम्बन्धित शब्दहरू