कोथी

Romanized: kothee, kothii, kothi

तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा जडिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कौक्षी]

1
तरबारको म्यान वा खुकुरीको दापका टुप्पामा जडिने धातुको सादा वा बुट्टादार च्याप्टो ढुङ्ग्री।

सम्बन्धित शब्दहरू