कोथाउनु

Romanized: kothaaunu, kothaunu

धान, मकैमा चमर वा जौ, गहुँ आदिको बालाभन्दा पहिले गुभो देखिनु, कोथा आउनु; बाला, फूल आदि निस्कनु; पसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [कोथो+आउ+नु]

1
धान, मकैमा चमर वा जौ, गहुँ आदिको बालाभन्दा पहिले गुभो देखिनु, कोथा आउनु; बाला, फूल आदि निस्कनु; पसाउनु।

सम्बन्धित शब्दहरू