कोथल्या
Romanized: kothalyaa, kothaly, kothalya
बोरामा धेरै अन्न कोचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बोरामा धेरै अन्न कोचिएको।
२.
हन्तकाली; खाना धेरै हसुर्ने।