कोथिनु
Romanized: kothinu
केरा, धान र गहुँ आदिको बाली कोथाबाट निस्किन नसक्नु; गुभोमा सीमित हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भु.]
१.
केरा, धान र गहुँ आदिको बाली कोथाबाट निस्किन नसक्नु; गुभोमा सीमित हुनु।
२.
गुभो लाग्नु, पसाउनु; कोथाउनु।