कोथो

Romanized: kotho

केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत कोत्थ]

१.
केरा, उखु आदिको फेदमा पलाउने टुसो; नयाँ बिरुवा।
२.
धान, गहुँ आदिको बाला निस्कने गर्भ; बाली पसाउने नली।

सम्बन्धित शब्दहरू