चोथो
Romanized: chotho, cotho
बोल्न नहुने कुरा बोल्ने वा दुर्वचन गर्ने मुख; दुर्मुख; खराब मुख; तित्रे मुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बोल्न नहुने कुरा बोल्ने वा दुर्वचन गर्ने मुख; दुर्मुख; खराब मुख; तित्रे मुख।