किलोथलो
Romanized: kilothalo
कुनै घटना भएको सबुत प्रमाण; पशुहरू बाँध्न गाडिएको किलो; पशुहरू बस्न बनाएको स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै घटना भएको सबुत प्रमाण; पशुहरू बाँध्न गाडिएको किलो; पशुहरू बस्न बनाएको स्थान।