थ
Romanized: th, tha
देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन; दन्त्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
देवनागरी वर्णमालाका व्यञ्जनवर्णमध्ये सत्रौं व्यञ्जन; दन्त्य, स्पर्शी, अघोष, महाप्राण व्यञ्जन ध्वनि; तवर्गको दोस्रो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न। नत्थजस्तो थ; घोरमुखा थ।