अथ
Romanized: ath, atha
अब (प्राचीन र मध्यकालीन ग्रन्थको आरम्भमा र अझै पनि धार्मिक कार्यादि आरम्भ गर्दा प्रयोग गरिने ।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
१.
अब (प्राचीन र मध्यकालीन ग्रन्थको आरम्भमा र अझै पनि धार्मिक कार्यादि आरम्भ गर्दा प्रयोग गरिने ।)।
२.
(विस्मयादिबोधक)
अब आरम्भ हुन लाग्यो है!
३.
(नाम)
आरम्भ; श्रीगणेश। (उदा.- तिमीलाई यसको न अथ थाहा छ न इति नै।)
उदाहरण वाक्य
- तिमीलाई यसको न अथ थाहा छ न इति नै।