अथवा

Romanized: athavaa, athawaa, athav, athawa

शब्द, वाक्य र वाक्यांशमा विकल्प जनाउने अव्यय; वा; कि। (उदा.- राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

संयोजक [संस्कृत]

१.
शब्द, वाक्य र वाक्यांशमा विकल्प जनाउने अव्यय; वा; कि। (उदा.- राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.)।
२.
(क्रियाविशेषण) नभए; होइन भने; कि भने; कि त। (उदा.- अथवा तिमी नै जाऊ न त।)।
३.
(विशेषण) राम्रो; सन्चो (उदा.- रोगीलाई अलिक अथवा भयो।)।
४.
(नाम) सुबिस्ता; सन्चो।

उदाहरण वाक्य

  • राम अथवा श्याम; यो काम हुन्छ अथवा हुँदैन इ.

सम्बन्धित शब्दहरू