अथक

Romanized: athak, athaka

नथाकेको; नथाक्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नथाकेको; नथाक्ने।
२.
नथाकीकन गरिएको।

सम्बन्धित शब्दहरू