अथरी

Romanized: atharee, atharii, athari

ओथारो; चराले अन्डालाई भुवादार प्वाँखले ताप दिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
ओथारो; चराले अन्डालाई भुवादार प्वाँखले ताप दिने काम।

सम्बन्धित शब्दहरू