अथी
Romanized: athee, athii, athi
(हेय) तराईका थारु; दनुवार; राजवंशीबाहेक अरूलाई पहाडेहरूले गालीका रूपमा राखेको नाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
(हेय) तराईका थारु; दनुवार; राजवंशीबाहेक अरूलाई पहाडेहरूले गालीका रूपमा राखेको नाम।