थली

Romanized: thalee, thalii, thali

ना. [सं. स्थली] अग्लो ठाउँको सम्म परेको जमिन; बस्ती बसाल्न योग्य भूखण्ड; टार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. स्थली] अग्लो ठाउँको सम्म परेको जमिन; बस्ती बसाल्न योग्य भूखण्ड; टार।

सम्बन्धित शब्दहरू