गौँथली
Romanized: gaunthali, gaumthalee, gaunthalee, gaunthalii
घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
घरको छानाका दाँतीमा दोहोरो पारेर कसिने भाटो।
२.
प्रायः बर्खायाममा देखिने धोबी चरो जत्रै एक चरो; भिरमा गुँड लाउने भिर गौँथली र घरका दलिन आदिमा गुँड लाउने घरगौँथली।