थलोकिलो
Romanized: thalokilo
गाईभैंसी बाँध्ने ठाउँ र किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गाईभैंसी बाँध्ने ठाउँ र किलो।
२.
पशुपालन व्यवसाय।
३.
मरेको ठाउँ र बाँधेको किलो।
४.
स्त्रीपुरुषले अवैध यौनसम्बन्ध राखेको ठाउँ।
५.
दुर्घटनाका लक्षणसहितको दुर्घटनास्थल ।