खोकिलो
Romanized: khokilo
बाहुलावाल लुगाको काखीको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ कोख]
१.
बाहुलावाल लुगाको काखीको भाग।
२.
मान्छेको शरीरको काखीलगायत त्यसले स्पर्श गर्ने करङ आदिको भाग।