खोकिम

Romanized: khokim, khokima

राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
राता डाँठ, खस्रा, खैरा पात र खैरै फूल हुने, डाँठको तरकारी वा अचार बनाइने र जरा पिँधी हाड भाँचिएका ठाउँमा औषधीका रूपमा लगाइने एक बोट।

सम्बन्धित शब्दहरू