खोकल्नु
Romanized: khokalnu
मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [√ खकाल्नु]
1
मुखमा पानी हालेर कुलुकुलु आवाज आउने गरी सफा गर्नु; कुल्ला गर्नु; खकाल्नु।