ओकल्नु
Romanized: okalnu
स.क्रि.[सं. उद्गीरण+नु] खाएको वस्तु पेटमा नपुऱ्याई मुखैबाट बाहिर निकाल्नु; उकेल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
स.क्रि.[सं. उद्गीरण+नु] खाएको वस्तु पेटमा नपुऱ्याई मुखैबाट बाहिर निकाल्नु; उकेल्नु।