ओकलिनु Romanized: okalinu क.क्रि. ओकलाइमा पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश 1 क.क्रि. ओकलाइमा पर्नु। प्रज्ञा नेपाली बृहत् शब्दकोश कर्मवाच्य क्रिया 1 खाएको कुरो बाहिर निकालिनु; उकेलिनु। सम्बन्धित शब्दहरू ओकल ओकल्नु ओकट्नु ओकर्ने ओइलिनु ओकटिनु ओकाइ अड्कलिनु