खोक
Romanized: khok, khoka
कुनु परेको ठाउँ, ससानो खोच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ खोच]
१.
कुनु परेको ठाउँ, ससानो खोच।
२.
खेतको हिलो सम्म्याउने काठ; लिँडुल्के; हेंगा।