खोकी
Romanized: khokee, khokii, khoki
घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कास]
1
घाँटीमा खसखस लागेर निस्कने आवाज; खोक्ने रोग; काँसो।