किलो

Romanized: kilo

किलो (kilo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

किलो(१)

(नाम [अड्])
१..
हजार सङ्ख्याको समष्टि रूप।
२..
एक हजार ग्राम बराबरको नापो; किलोग्राम।
३..
किलोमिटरको सङ्क्षिप्त रूप।

किलो(२)

(नाम [संस्कृत कील])
१..
कुर्सी, टेबुल आदि बनाउँदा काठका टुक्रालाई हतौडीले हानेर जोड्न वा भित्ता आदिमा कुनै वस्तु झुन्ड्याउन खुटीका रूपमा समेत प्रयोग गरिने, एक छेउ मोडिएको र अर्को छेउ तिखारिएको, फलाम, काठ आदिको लाम्चो काँटा।
२..
सुइरो।
३..
जमिन, भित्ता आदिमा ठोकेर वा गाडेर बस्तुभाउ बाँधिने काठ, फलाम आदिको लाम्चो टुक्रो।

सम्बन्धित शब्दहरू