चुना
Romanized: chunaa, chuna, chun, cun
पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो; सोही धुलो पानीमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पान, खैनी आदिमा मिलाएर खाइने, ढुङ्गा, सिपी आदि पोलेर बनाइएको एक प्रकारको सेतो धुलो; सोही धुलो पानीमा रयालिएको सेतो र बाक्लो तरल वस्तु।
२.
शरीरको कुनै भाग वा कपडा खुम्चिएर रेखैरेखा वा गरैगरा परेको स्थिति।
३.
घरको गारो वा भित्तो पोत्न हुने सेतो धुलो; चुन।