दुनो
Romanized: duno
पात दोब्य्राएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्रोण]
1
पात दोब्य्राएर बाँसका सिन्काले खुटी कचौराजस्तो बनाइएको भाँडो; पातको कचौरा।