दुना
Romanized: dunaa, dun, duna
कुनै मूल सङ्ख्याको दुगुना; दोबर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [√ दुगुना]
१.
कुनै मूल सङ्ख्याको दुगुना; दोबर।
२.
(नाम)
दोबर, तेबर, चौबर आदिको हिसाब गर्ने गणितीय विधि; दुनोट।