थुना
Romanized: thunaa, thun, thuna
थुन्ने वा थुनिने काम; कैद । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [थुन्+आ]
१.
थुन्ने वा थुनिने काम; कैद ।
२.
झ्यालखान; जेल; कारागार।
३.
अभियोग प्रामाणिक नठहरिउन्जेलको थुनाइ।