थुन

Romanized: thun, thuna

गाई, भैंसी, बाखो आदिको दुध झर्ने अवयव; फाँचो; कल्चौंडो; युन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्तन]

१.
गाई, भैंसी, बाखो आदिको दुध झर्ने अवयव; फाँचो; कल्चौंडो; युन।
२.
आइमाईको स्तन (तुच्छार्थमा)।

सम्बन्धित शब्दहरू