थुन्से
Romanized: thunshe, thunse
प्रायः पहाडखण्डमा चिजबिजहरू पिठ्यूँमा बोक्न प्रयोग गरिने, बाँस वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः पहाडखण्डमा चिजबिजहरू पिठ्यूँमा बोक्न प्रयोग गरिने, बाँस वा निगालाका चोयाले बुनिएको कतै पनि आँखा वा प्वाल नभएको, डोको जस्तै एक साधन।